वाग्लुङ सेवा समाजको दुवई क्षेत्रिय कमिटि गठन
गीता मणी पाण्डे ,युएई दुवई,पुस १६
गत सुक्रवार ३० का दिन अलकुश भन्ने थाऊंमा वाग्लुङ सेवा समाजको दुवई क्षेत्रिय कमिटि रेशम सापकोटाको अध्यक्षतामा ११ सदस्यिय रहेको कमिटि गठन गरेको छ । जसमा क्रमस उपाध्यक्ष , सचिव, सह सचिव, कोषाध्यक्ष,गोपाल परियार , गोविन्द कडेल ,विकास भन्डारी ,खीमलाल पाण्डे र सदस्यमा क्रमस मोहन सापकोटा , भिमवहादुर विक ,टिका केसि , लालवहादुर गुरुङ , भुपाल रेग्मि उक्त कमिटिमा सल्लाहकार मा गोपाल केसि र दानवहादुर गुरुङ रहेका छन ।
वाग्लुङ सेवा समाज युएई केन्द्रिय कमिटिको मातहतमा अहिले सम्म सारजाहा, अवुधावि,दुवई क्षेत्रिय कमिटी गठन भएको जानकारि दिदैं केन्द्रिय अध्यक्ष गोपाल कडेलले यस समाज भनेको नेपालीहरुको सहयोगको लागि खोलिएको र परेका वखत तन,मन,धन सहित सहयोग गरिने भन्दै वाग्लुङ सेवा समाजको वारेमा प्रष्ट पार्दै नया पदाधिकारिहरुलाई कार्यकालको शुभकामना दिनु भएको थियो । जसमा केन्द्रिय तथा क्षेत्रिय कमिटिका निम्न पदाधिकारिहरुको उपस्थित थियो क्रमस. गोपाल कडेल,क्ण्ण केसि , केदारसिंह नेपाली,पुर्ण सापकोटा, पिताम्वर पाण्डे,वलराम सापकोटा,गम वहादुर भण्डारि गोपाल सापकोटा,प्रेमवहादुर विक , रमाकान्त कडेल र वुद्धिप्रसाद विकहरुको उपस्थितीमा दुवई क्षेत्रिय कमिटि गठन गरिएको थियो ।
समाजका सचिव केदारसिंह नेपालीले भन्नु भयो आज यस दुवईको अलकुश पाथिवरा युवा समाजले खेलाएको भलिवल प्रतियोगितामा वाग्लुङ सेवा समाजका तर्फ वाट सहभागि भएको र उक्त खेलमा हाम्रो समाज सेमि फाईनलमा पुगेको जानकारि गराउनु भयो । सवै वक्ताहरुले यहा उपस्थित सवैलाई धन्यवाद दिदैं नव निर्वाचित सवैलाई आफना कार्यकालको शुभकामना दिदैं सभा विसर्जन गरिएको जानकारि गराएका थिए ।