|

छोराको कुटाई बाट बाबुको मृत्यु आमा घाइते

काभ्रे, मंसिर २२ - महादेवस्थान- १ का  पदम बहादुर दुनुवार, छोराको कुटाई बाट सख्त  घाइतेभै उपचारको लागि  काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको छ ।भने आमा कान्छीमायाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।जिल्ला प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीका अनुसार बुधवार उनका छोरा हर्क बहादुर राईले मादक पदार्थ सेवन गरी बाबु-आमालाई कुटपिट गरेका थिए ।कुटपिट गर्ने छोरा हर्क घटनापछि फरार  छन् ।
                                                                                                                                        स्रोत : कान्तिपुर 

Posted by Butwalonline on 4:34 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "छोराको कुटाई बाट बाबुको मृत्यु आमा घाइते"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु