|

नेपाल पत्रकार महासंघ कोरियाको तेस्रो अधिवेशन सम्पन्न

सियोल, दक्षिण कोरिया पुस १२ -नेपाल पत्रकार महासंघ कोरिया शाखाको तेस्रो अधिवेशनले खेम वहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ । कोरियाको दोस्रो ठूलो शहर बुसान नजिकैको किमेस्थित फरेन मिसन कार्यक्रम हलमा आयोजित अधिवेशनले कार्य समितिको उपाध्यक्षमा देवेन्द्र सम्वाहम्फे,सचिवमा अशोक मैनाली, सहसचिवमा वीरेन्द्र सुनुवार र कोषाध्यक्षमा पुष्पराज लामिछानेलाई सर्वसम्मतिले चयन गरेको छ । कार्य समिति सदस्यमा दिपक कट्टेल, तेजप्रकाश विमली, चन्द्रप््रकाश खनाल.चयन भएका छन् ।

त्यस्तै निवर्तमान अनेपाल पत्रकार महासंघ कोरिया शाखाको तेस्रो अधिवेशनले खेम वहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ । कोरियाको दोस्रो ठूलो शहर बुसान नजिकैको किमेस्थित फरेन मिसन कार्यक्रम हलमा आयोजित अधिवेशनले कार्य समितिको उपाध्यक्षमा देवेन्द्र सम्वाहम्फे,सचिवमा अशोक मैनाली, सहसचिवमा वीरेन्द्र सुनुवार र कोषाध्यक्षमा पुष्पराज लामिछानेलाई सर्वसम्मतिले चयन गरेको छ । कार्य समिति सदस्यमा दिपक कट्टेल, तेजप्रकाश विमली, चन्द्रप््रकाश खनाल चयन भएका छन् । साथै अधिवेसनबाट केन्द्रिय परिसदमा मिन प्रकाश उप्रेती, पुरु जोशी र सन्तोश श्रेष्ठलाई मनोनित गरेको छ ।

त्यस्तै निवर्तमान अध्यक्ष रघु त्रिपाठीलाई अधिवेशन हलबाटै प्रमुख सल्लाहकार चयन गरिएको छ । कार्य समितिमा एक महिला सदस्य मनोनित गर्ने अधिकार शाखा कार्य समितिलाई अधिवेशनमा उपस्थित केन्द्रीय अध्यक्ष शिव गाउँले र केन्द्रीय सदस्य मात्रिका पौडेल तथा सूर्यमणी गौतमले प्रत्यायोजन गर्नुभएको छ । यसअघि तेस्रो अधिवेशनको उद्घाटन गर्दै कोरियास्थित नेपाली राजदूत कमल प्रसाद कोइरालाले नेपालमा मिडिया शक्तिसाली बन्दै गएकाले भ्रष्टाचार र अनैतिक काम गर्नेहरु डराउन थालेको बताउनुभयो । उहाँले आफू पनि पत्रकार भएकाले नेपालमा पत्रकारहरु भौतिक र व्यवसायिक रुपमा असुरक्षित बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

विशेष अतिथी पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले नेपालमा पछिल्लो समयमा पत्रकारहरु राज्य पक्षबाट भन्दा पनि गैर राज्यपक्षबाट बढि असुरक्षित बन्दै गएको र दण्डहीनताले पश्रय पाउँदा त्यस्ता समूहहरुले पत्रकारहरुलाई त्रासमा पार्ने गरेको बताउनुभयो । उहाँले नेपालको राजनीतिक सन्दर्भलाई एउटा व्यवसायिक पत्रकारको आँखाले देखेको आधारमा विश्लेषण गर्दै, शान्ति प्रक्रिया र संविधान लेखनको काम अन्तिम चरणमा पुगे पनि यो प्रक्रिया टुंगिएपछि हुने चुनावमा आफ्नो हैसियत के हुने भन्ने भयले दलका शीर्ष नेताहरुबीच अझै पनि सहमति हुन नसकेको बताउनुभयो । उहाँले दल विशेष र नेता विशेषको स्वार्थमा समग्र देशको भविष्य बन्धक बनेको बताउनुभयो ।

अधिवेशन उद्घाटन समारोहलाई पत्रकार महासंघका केन्द्रीय सदस्यद्धय मात्रिका पौडेल, सूर्यमणी गौतम, एनआरएनका पूर्व एशिया प्यासिफिक सहसंयोजक रुद्र शर्मा, पूर्व आइसिसी सदस्य गंगा राई, एनसिसीका पूर्व अध्यक्ष मनोज कार्की, एनआरएन कोरियाका अध्यक्ष केपी सिटौला, सोनसिककी उपाध्यक्ष इन्दिरा तिवारी, एनसिसीका कार्यवाहक अध्यक्ष शंकर बस्नेत, एनआरएन आइसिसीका सदस्य डा. देवी बस्नेत, पास्टर यज्ञराज सुवेदी, नेपाली सम्र्पक समिति बुल्यखं शाखाका दिपकराज रेग्मी लगायतले सम्बोधन गर्दै अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।

बन्द सत्रमा निवर्तमान सचिव खेम कार्कीले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष गिरिराज कुँवरले प्रस्तुत गरेका आर्थिक प्रतिवेदनलाई सहभागीहरुको सुझाव सहित पारित गरिएको थियो । रुद्र शर्माको अध्यक्षतामा गठित निर्वाचन समितिले लामो छलफलपछि सर्वसम्मत रुपमा कार्य समिति चयन गरेको थियो । सोही हलमा महासंघका अध्यक्ष शिव गाउँलेले कोरियामा कार्यरत पत्रकारहरुलाई आधारभूत पत्रकारिता तालिमका साथै समाचार लेखनका विषयमा प्रशिक्षण समेत दिनुभएको थियो ।

ध्यक्ष रघु त्रिपाठीलाई अधिवेशन हलबाटै प्रमुख सल्लाहकार चयन गरिएको छ । कार्य समितिमा एक महिला सदस्य मनोनित गर्ने अधिकार शाखा कार्य समितिलाई अधिवेशनमा उपस्थित केन्द्रीय अध्यक्ष शिव गाउँले र केन्द्रीय सदस्य मात्रिका पौडेल तथा सूर्यमणी गौतमले प्रत्यायोजन गर्नुभएको छ । यसअघि तेस्रो अधिवेशनको उद्घाटन गर्दै कोरियास्थित नेपाली राजदूत कमल प्रसाद कोइरालाले नेपालमा मिडिया शक्तिसाली बन्दै गएकाले भ्रष्टाचार र अनैतिक काम गर्नेहरु डराउन थालेको बताउनुभयो । उहाँले आफू पनि पत्रकार भएकाले नेपालमा पत्रकारहरु भौतिक र व्यवसायिक रुपमा असुरक्षित बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

विशेष अतिथी पत्रकार महासंघका अध्यक्ष शिनेपाल पत्रकार महासंघ कोरिया शाखाको तेस्रो अधिवेशनले खेम वहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ । कोरियाको दोस्रो ठूलो शहर बुसान नजिकैको किमेस्थित फरेन मिसन कार्यक्रम हलमा आयोजित अधिवेशनले कार्य समितिको उपाध्यक्षमा देवेन्द्र सम्वाहम्फे,सचिवमा अशोक मैनाली, सहसचिवमा वीरेन्द्र सुनुवार र कोषाध्यक्षमा पुष्पराज लामिछानेलाई सर्वसम्मतिले चयन गरेको छ । कार्य समिति सदस्यमा दिपक कट्टेल, तेजप्रकाश विमली, चन्द्रप््रकाश खनाल चयन भएका छन् । साथै अधिवेसनबाट केन्द्रिय परिसदमा मिन प्रकाश उप्रेती, पुरु जोशी र सन्तोश श्रेष्ठलाई मनोनित गरेको छ ।

त्यस्तै निवर्तमान अध्यक्ष रघु त्रिपाठीलाई अधिवेशन हलबाटै प्रमुख सल्लाहकार चयन गरिएको छ । कार्य समितिमा एक महिला सदस्य मनोनित गर्ने अधिकार शाखा कार्य समितिलाई अधिवेशनमा उपस्थित केन्द्रीय अध्यक्ष शिव गाउँले र केन्द्रीय सदस्य मात्रिका पौडेल तथा सूर्यमणी गौतमले प्रत्यायोजन गर्नुभएको छ । यसअघि तेस्रो अधिवेशनको उद्घाटन गर्दै कोरियास्थित नेपाली राजदूत कमल प्रसाद कोइरालाले नेपालमा मिडिया शक्तिसाली बन्दै गएकाले भ्रष्टाचार र अनैतिक काम गर्नेहरु डराउन थालेको बताउनुभयो । उहाँले आफू पनि पत्रकार भएकाले नेपालमा पत्रकारहरु भौतिक र व्यवसायिक रुपमा असुरक्षित बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

विशेष अतिथी पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले नेपालमा पछिल्लो समयमा पत्रकारहरु राज्य पक्षबाट भन्दा पनि गैर राज्यपक्षबाट बढि असुरक्षित बन्दै गएको र दण्डहीनताले पश्रय पाउँदा त्यस्ता समूहहरुले पत्रकारहरुलाई त्रासमा पार्ने गरेको बताउनुभयो । उहाँले नेपालको राजनीतिक सन्दर्भलाई एउटा व्यवसायिक पत्रकारको आँखाले देखेको आधारमा विश्लेषण गर्दै, शान्ति प्रक्रिया र संविधान लेखनको काम अन्तिम चरणमा पुगे पनि यो प्रक्रिया टुंगिएपछि हुने चुनावमा आफ्नो हैसियत के हुने भन्ने भयले दलका शीर्ष नेताहरुबीच अझै पनि सहमति हुन नसकेको बताउनुभयो । उहाँले दल विशेष र नेता विशेषको स्वार्थमा समग्र देशको भविष्य बन्धक बनेको बताउनुभयो ।

अधिवेशन उद्घाटन समारोहलाई पत्रकार महासंघका केन्द्रीय सदस्यद्धय मात्रिका पौडेल, सूर्यमणी गौतम, एनआरएनका पूर्व एशिया प्यासिफिक सहसंयोजक रुद्र शर्मा, पूर्व आइसिसी सदस्य गंगा राई, एनसिसीका पूर्व अध्यक्ष मनोज कार्की, एनआरएन कोरियाका अध्यक्ष केपी सिटौला, सोनसिककी उपाध्यक्ष इन्दिरा तिवारी, एनसिसीका कार्यवाहक अध्यक्ष शंकर बस्नेत, एनआरएन आइसिसीका सदस्य डा. देवी बस्नेत, पास्टर यज्ञराज सुवेदी, नेपाली सम्र्पक समिति बुल्यखं शाखाका दिपकराज रेग्मी लगायतले सम्बोधन गर्दै अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।

बन्द सत्रमा निवर्तमान सचिव खेम कार्कीले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष गिरिराज कुँवरले प्रस्तुत गरेका आर्थिक प्रतिवेदनलाई सहभागीहरुको सुझाव सहित पारित गरिएको थियो । रुद्र शर्माको अध्यक्षतामा गठित निर्वाचन समितिले लामो छलफलपछि सर्वसम्मत रुपमा कार्य समिति चयन गरेको थियो । सोही हलमा महासंघका अध्यक्ष शिव गाउँलेले कोरियामा कार्यरत पत्रकारहरुलाई आधारभूत पत्रकारिता तालिमका साथै समाचार लेखनका विषयमा प्रशिक्षण समेत दिनुभएको थियो ।

व गाउँलेले नेपालमा पछिल्लो समयमा पत्रकारहरु राज्य पक्षबाट भन्दा पनि गैर राज्यपक्षबाट बढि असुरक्षित बन्दै गएको र दण्डहीनताले पश्रय पाउँदा त्यस्ता समूहहरुले पत्रकारहरुलाई त्रासमा पार्ने गरेको बताउनुभयो । उहाँले नेपालको राजनीतिक सन्दर्भलाई एउटा व्यवसायिक पत्रकारको आँखाले देखेको आधारमा विश्लेषण गर्दै, शान्ति प्रक्रिया र संविधान लेखनको काम अन्तिम चरणमा पुगे पनि यो प्रक्रिया टुंगिएपछि हुने चुनावमा आफ्नो हैसियत के हुने भन्ने भयले दलका शीर्ष नेताहरुबीच अझै पनि सहमति हुन नसकेको बताउनुभयो । उहाँले दल विशेष र नेता विशेषको स्वार्थमा समग्र देशको भविष्य बन्धक बनेको बताउनुभयो ।

अधिवेशन उद्घाटन समारोहलाई पत्रकार महासंघका केन्द्रीय सदस्यद्धय मात्रिका पौडेल, सूर्यमणी गौतम, एनआरएनका पूर्व एशिया प्यासिफिक सहसंयोजक रुद्र शर्मा, पूर्व आइसिसी सदस्य गंगा राई, एनसिसीका पूर्व अध्यक्ष मनोज कार्की, एनआरएन कोरियाका अध्यक्ष केपी सिटौला, सोनसिककी उपाध्यक्ष इन्दिरा तिवारी, एनसिसीका कार्यवाहक अध्यक्ष शंकर बस्नेत, एनआरएन आइसिसीका सदस्य डा. देवी बस्नेत, पास्टर यज्ञराज सुवेदी, नेपाली सम्र्पक समिति बुल्यखं शाखाका दिपकराज रेग्मी लगायतले सम्बोधन गर्दै अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।

बन्द सत्रमा निवर्तमान सचिव खेम कार्कीले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष गिरिराज कुँवरले प्रस्तुत गरेका आर्थिक प्रतिवेदनलाई सहभागीहरुको सुझाव सहित पारित गरिएको थियो । रुद्र शर्माको अध्यक्षतामा गठित निर्वाचन समितिले लामो छलफलपछि सर्वसम्मत रुपमा कार्य समिति चयन गरेको थियो । सोही हलमा महासंघका अध्यक्ष शिव गाउँलेले कोरियामा कार्यरत पत्रकारहरुलाई आधारभूत पत्रकारिता तालिमका साथै समाचार लेखनका विषयमा प्रशिक्षण समेत दिनुभएको थियो ।

Posted by Butwalonline on 7:56 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल पत्रकार महासंघ कोरियाको तेस्रो अधिवेशन सम्पन्न"

Leave a reply