|

प्रवासी नेपाली संघ दुवई क्षेत्रिय समितिको अधिवेशन सम्पन्न

भुपराज बस्याल यूएई,दुवई,माघ ११-यु ए ई प्रवासमा रहेका नेपालीहरुको हक हित एवं संरक्षकका निम्ति खोलिएको प्रवासि नेपाली संघ अन्र्तगतको दुवई क्षेत्रिय कमिटीको अधिवेशन गत सुक्रवार सम्पन्न भयो ।

केन्द्रिय सचिव विजय पाण्डेको सञ्चालन र केन्द्रिय महासचिव डि आर गुरुङको प्रमुख अतिथिमा सम्पन्न अधिवेसनले १३ सदस्यिय नयाा कार्य समिति चयन गरेको छ । जसमा उक्त भेलाले सर्व सहमतिवाट अध्यक्ष पदमा गोपाल शर्मा गैरे चुनिए भने उपाध्यक्षमा यादव अर्याल , तिलक राम भण्डारी, सचिव क्रणा प्रसाद नेपाल, सहसचिव क्रणा अर्याल, कोषाध्यक्ष विष्णु सापकोटा ,सह कोषाध्यक्ष रमेश पाण्डे क्रमश सदस्यमा राजन पन्थ , वावुराम न्यौपाने,ओमप्रकाश श्रेण्ठ ,हरि चापागाई, गणेश न्यौपाने चुनिएका छन । कार्यक्रमका प्रमुख अतिथि डि आर गुरुङले भन्नु हुन्छ सामाजिक कामलाई प्रमुख एजेण्डा वनाएर अघि वढनु पर्ने भन्दै नवनिर्वाचित कार्य समितिलाई शुभकामना दिनुभएको थियो । कार्यक्रममा अतिथिको रुपमा पाल्नु भएका तर्क केसिले याहां हुने नेपाली सामु आई पर्ने समस्यालाई समाधान गर्न केहि आर्थिक स्रोत जुटाउनु पर्ने धारणा राख्नु भएको थियो । अन्तमा सभापतिवाट वक्तव्य दिदैं केन्द्रले दिएका हर काममा सहयोग गर्दै अगाडि वढने भन्दै नयां कार्य समितिलाई शुभकामना दिदैं उक्त भेलालाई विसर्जन गरिएको थियो ।

Posted by Butwalonline on 8:14 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रवासी नेपाली संघ दुवई क्षेत्रिय समितिको अधिवेशन सम्पन्न"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु