|

आएको वाढीमा परि बङ्गलादेशमा कम्तीमा पनि ५० जना मृत्यु

एजेन्सी असार १३-मनसुनी वर्षासँगै आएको वाढीमा परि बङ्गलादेशमा कम्तीमा पनि ५० ज्यान गएको छ । तीन दिनदेखि जारी  भारी  वर्षाका कारण आएको बाढिमा परि बुधबार मृत्यु हुनेको संख्या ५० जना भन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।बाढीका कारण बङ्गलादेशका विभिन्न क्षेत्रको यातायता सेवाका साथै अन्य आवश्यक भौतिक संरचनामा पनि क्षति पुर्‍याएको छ ।
ऑनलाइन खबर

Posted by Butwalonline on 1:31 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आएको वाढीमा परि बङ्गलादेशमा कम्तीमा पनि ५० जना मृत्यु"

Leave a reply