कयाचु कतारद्धारा सदस्य बिजय लक्सम लिम्बुको विदाई कार्यक्रम सम्पन्न
दोहा, कतार पुस १५ -किरात याक्थुङ चुम्लुङ कतारले संस्थाका सदस्य श्री बिजय लक्सम लिम्बुको एक समारोहको विच विदाई कार्यक्रम सम्पन्न गरेको छ । किरात याक्थुङ चुम्लुङ कतारका का.बा.अध्यक्ष श्री ज्ञानेन्द्र कुमार पन्दाकको अध्यक्षतामा सम्पम्न भएको उक्त कार्यक्रमलाई श्री बिमल सिगुले संचालन गर्नु भएको थियो भने श्री श्रवण योङयाले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त विदाई समारोहमा प्रमुख अतिथी नेपाल प्रवासी आदिवसी जनजाति महासंघ कतारका अध्यक्ष श्री मान बहादुर साावा लिम्बु विशेष अतिथीमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका बिशेष सल्लाहकार तथा कियाचु कतारका प्रमुख सल्लाहकार श्री दिल किरण खजुम, अतिथीहरुमा किरात राई यायोक्खा शाखा, कतारका सदस्य शन्देस राई, लिम्बु साास्कृतिक परिषद कतारका सचिव श्री के.बि.नेम्बाङ, कियाचु कतारका पदाधिकारीहरु र लिम्वु साास्कृतिक परिषद कतारका कलाकारहरु उल्लेख्य मात्रमा हुनु हुन्थ्यो ।
उक्त विदाई कार्यक्रममा प्रमुख अतिथी श्री मान बहादुर साावाले परम्परा अनुसार शिरमा फेटा वााधेर सम्मान व्यक्त गर्नु भएको थियो भने बिशेष अतिथी श्री दिल किरण खजुमले कियाचु कतारको तर्फवाट सम्मान पत्र प्रदान गरेर उहाालाई सम्मान व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथी मान बहादुर साावाले आदिबासी जनजातिहरुको हक अधिकारलाई सुनिश्चित गर्न जसरी यहाा जातिय संस्थामा आवद्व रहेर काम गरिएको थियो त्यसरी नै नेपालमा पनि आफ्नो समुदायको हक अधिकार र पहिचानको लागि सधै लडिरहनु होला भन्नु भयो भने बिशेष अतिथी खजुमले बिजय लक्सम लिम्बुले संस्थामा दिनु भएको योगदानको स्मरण गर्दै कियाचु कतारले उहााको योगदानलाई कहिल्यै विर्सन नहुने कुरामा जोड दिनु भयो । उहााले विगत कोटयाउादै साथीहरुसंगको हातेमालोको अलवा लक्सम संगको अनुभुती अविस्मरणिय रहेको कुरा दोर्याउादै नेपालमा गएर पनि कियाचु नेपालमा निरन्तरता दिन आग्रह गर्नु भयो । लक्समले कार्यक्रममा सम्मान ग्रहण गर्दै मुलुकमा गएर पनि आफु कियाचु कतार संग निरन्तर सम्पर्कमा रहने कुरा प्रष्ट पार्दै नेपालमा पनि यो समाजसेवाको कार्यलाई जारी राख्ने प्रतिवद्धता जनाउानु भयो ।
किरात राई यायोक्खा शाखा, कतारका प्रतिनिधी श्री शन्देस राईले समाजमा योगदान दिने अग्रजहरुलाई सम्मान गर्ने कार्यको प्रशंसा गर्दै लक्समले बिशेष गरेर लिम्बु साास्कृतिक परिषदमा योगदान दिएको र आफु पनि सोहि फााटको भएकोले आफुलाई पनि ठुलो सहयोग मिलीरहेको प्रष्ट पार्नु भयो र नेपालमा गएर पनि आफ्नो कला, संस्कृतिको संरक्षण सम्बद्र्घन गर्ने कार्यलाई जारी राख्न स्मरण गराउादै उहााको सफल जीवनको कामना समेत व्यक्त गर्नु भएको थियो । लिम्वु साास्कृतिक परिषद कतारका सचिव श्री के.बि.नेम्बाङले संस्थाका सकृय र सहयोगी साथीहरुलाई यसरी बिदाई गर्नु पर्दा अत्यन्तै दुख लागेको र यहााको स्वदेश फर्काईले संस्थालाई घाटा लाग्न पुगेको तथापि वहााको स्वदेस जाने बाध्यतालाई स्विकार्दै वहााबाट भएका राम्रा कामहरुको अनुसरण गर्नु पर्ने विश्वास व्यक्त गर्दै उहााको सफल जीवनको कामना गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा कियाचु कतारका का.बा.अध्यक्ष श्री ज्ञानेन्द्र कुमार पन्दाकले संस्थालाई पुर्याएको योगदानको लागि कियाचु कतार सदैव ऋणी रहनेछ र जसरी कतारमा सकृयताका साथ आफ्नो भाषा, लिपी, धर्म, कला, संस्कृतिको संरक्षण सम्बद्र्घनको लागि काम गर्नु भयो त्यसरी नै मुलुकमा पनि उक्त कार्यलाई निरन्तरता दिनु हुन आग्रह गर्दै कार्यक्रम समापन गर्नु भयो ।