पत्रकार भेटघाट तथा चियापान कार्यक्रम
कृष्ण आचार्य,दैलेख,पुस ११-दैलेख उद्योग बाण्ीज्य संघको आयोजनामा पत्रकार भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला स्थीत बिभीन्न संचारमांध्यममा कार्यरत पत्रकारहरु तथा दैलेख उद्योग बाण्ीज्य संघका पदाधीकारीहरु बिच जिल्लाको समग्र अबस्था र आगामी दिनमा जिल्लाको बिकासको लागी पत्रकारहरुको भुमीका को बिषयमा छलफल भएको छ । कार्यक्रममा दैलेख उद्योग बाण्ीज्य संघले गरेका क्रीयाकलापहरुको बारेमा संघका महांसचिब कृष्ण श्रेष्ठले जानकारी गराउनुभएको थियो ।
