गजल
तिम्रै कारण घाइते छु म,मलाई भेट्न नआऊ अब
ग्रन्थीभरि बिष बोकी,तिर्सना मेट्न नआऊ अब
छियाछिया मुटु बोकी ,जिउने कोशिश गर्दैछु म
एउटै शिरा बाँकि छैन,अझै रेट्न नआऊ अब
तिम्रै लागि सर्दासर्दै , क्षितिज निर पुगीसंके
यहाँ कुनै ठाउँ छैन ,अझै घ-चेट्न नआऊ अब
मन एउटा वचन अर्को ,धेरै गर्यौ जाली माया
कोहि छैन मेरो भन्दै,वेदना स-मेट्न नआऊ अब
अरु केहि बाँकि छैन ,एकमुठी प्राण बाहेक
अझै केहि छ की?भन्दै,मलाई ल-खेट्न नआऊ अब
बिष्णु कुमार गिरी
गुल्मी,हाल जापान