स्याङ्गजा सहयोग समाज युएई द्धरा कलाकारहरुलाई सम्मान
भुपराज बस्याल ,कार्तिक २८ , यु ए इ दुबई | आफ्ना कला र गलाको प्रयोग गदै युएईलाई सागितमया बनाउदै आएका कलाकार द्धया सन्तोष खाडा र सागिता थापा मगर लाई स्याङ्गजा सहायोग समाज युएईले गत शुक्रबार सम्मान गयो ।
जागिरको सिलसिलामा युएई आएका कलाकार सान्तोस खााडको भिसा अबधि सकिएकोले नेपाल जाने तयारीको अन्तीम चरणमा समाजले उहााले युएईमा रहदा याहाका साघ सस्था एब नेपाली समुदयामा पुयाउनु भएको योगदानको उच्च मुल्याकन गर्दै बिदाइका साथमा सम्मान गरेको हो ।
स्याङ्गजा सहयोग समाजका अध्याक्ष भुपति न्यौपानेको सभापतित्वा सागै सरु भएको कार्यक्रममा एकेन्द्र थापा,कुल क्षेत्रि,राजु पाण्डे लगायतले आफ्ना मनतब्या राख्नु भएको थियो भने सम्मानित द्धया सन्तोष र सागिताले भने समाज प्रतिको आफ्नो जिम्मेवारी अझ बढेको कुरा ब्याक्त गर्नुभयो । बिभिन्न स्थानमा क्षेत्रिया कमिटि भएतापनि युएईमा रहेका सम्पुर्ण स्याङ्गजाली लाई समेट्न नसकेको भन्दै समाजलाई अझ शसक्त र क्रियासिल बनाउन कार्यक्रमका प्रमुख अतिथि एव एनआरएन युएईका अध्याक्ष चन्द रोकाहाले सुझाब दिनुभयो । कार्यक्रम महासचिब भुपराज बस्यालको साचालनमा सम्पन्न भएको थियो ।
थप तस्विरहरु