सुनकोसीमा बस खस्दा ४२ जनाको मृत्यु
सिन्धुली, आश्विन २६ - बीपी राजमार्गबाट एक यात्रुबाहक बस सुनकोसी नदीमा खस्दा ४२ जनाको मृत्यु भएको छ ।
सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना.३.ख ९४१२ नम्बरको उक्त बस सिन्धुलीको झाँगाझोली-६ रिट्ठे भन्ने स्थानमा बिहीबार बिहान दुर्घटना भएको हो । बस राजमार्गबाट ७ सय मिटर जति तल खसेको छ ।
मृतकको नाम उमेर र ठेगाना
सिन्धुली/दुर्घट्नामा परि मृत्यु हुनेहरुमा
संजिब कार्की,
इश्वर पोखरेल कनपा ५,
विष्णु कार्की, ३५रानीवास ६,
विवेक बराल,२७ वाशेश्वर ७,
मदन श्रेष्ठ,३८ रानीचुरी, २ ,
यूवराज श्रेष्ठ,२८ वाशेश्वर ७,
वीरबहादुर मुदेल,३८, रानीचुरी, ७,
पुर्णबहादुर आले ३३ भद्रकाली ३,
राजेश ढकाल,६, कनपा ४,
खुशबहादुर श्रेष्ठ,१९ भिमेश्वर ८,
श्याम विक,१३ कनपा ४,
सिंहबहादुर खड्का, ३० उदयपुर ४,
यसु जर्घामगर १० तीनकन्या ८,
सिता गौतम, ३० डाडीगुराँसे ६,

संगिता घनामगर १८, लाम्पान्टार ४,
शुशिला विक,२५ कनपा ४,
कृतिका श्रेष्ठ,१० धुलीखेल,५,
सरोज घनामगर,११, लाम्पान्टार,४,
प्रमिला श्रेष्ठ,१२ भिमस्थान,५
राकेश ढकाल, १०,कनपा ४,
चन्द्रगोपाल श्रेष्ठ, ३६, धुलीखेल ५,
विकास परियार,२५, कनपा ३,
प्रेम थापामगर, ३५ भद्रकाली ३,
लालबहादुर लुङ्गेलीमगर,३०,
रतनचुरा ९,
भवानी अधिकारी, ३६ भक्तपुर,
अन्जु ढकाल, २७ कनपा ५,
रहेको प्रहरीले जनाएको छ ।
धुलिखेल अस्पतालमा रहेका ७ जना डिस्चार्ज भएका छन् भने दुई जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
भोली विहान आफन्तलाई लाश बुझाइने ।
अन्यको सनाखत हुन भएको छैन । बसका छतमा समेत यात्रु बसेका थिए । छतबाट हाम फालेर केही यात्रुले ज्यान जोगाएका थिए ।
दुर्घटनामा घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । सिन्धुलीकै डाँडी गुरासे ६ का २४ वर्षे बद्री गौतम उनको ६ वर्षे छोरी रञ्जीता गौतम, तीनकन्या ८ की ३६ वर्षे स्मिता श्रेष्ठ, बन्दीपुर ९ की करुणा तामाङ, रानीखोलाका कुबेर मगर, रत्नचुरा ९ की ३० वर्षे जानुका श्रेष्ठ, सिद्धेश्वरका बाबुलाल योञ्जन र भद्रकाली २ चियाबारीका २८ वर्षे ज्ञानेन्द्र गुर्मछान मगरको धुलिखेलमा उपचार भइरहेको छ ।
यसैगरी भद्रकालीकै २५ वर्षे हिमाल तामाङ, सिन्धुली ८ का २५ वर्षे कपिल पोखरेल, काभ्रेको पात्लेखेत ८ का ३० वर्षे जेठो मिजार, रामेछाप खिम्ती ६ की ३२ वर्षे कल्पना दर्जी, काठमाडौ हाडीगाउँकी आस्था श्रेष्ठ, रामेछाप कठजोर १ का २८ वर्षे रमेश खत्री, र सोही स्थानकी १ वर्षे सृष्टि के.सीको धुलिखेलस्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
स्रोत :कान्तिपुर न्युज