|

एक किशोरीको शब फेला


कृष्ण आचार्य , दैलेख,भदौ २१-दैलेखको लोहोरे खोलाले वगाएर एक किशोरीको ज्यान गएको छ । मृत्यु हुनेमा दैलेख नारायण नगरपालिका ४ भैसेखोरकी १५ बर्षिया आयस्मा शर्मा रहेकी छन् । उनि आज विहान आफ्नो मामाघर विन्धाबासिनी तर्फ लागेकी थिइन् । चुप्रा स्थीत लोहोरे खोलाको विचमा शव अड्कीएको अवस्थामा प्रहरीले उद्धार गरेको हो । शव पोस्टमार्टमको लागि प्रहरीले अहिले जिल्ला अस्पताल दैलेखमा पुर्‍यायको छ ।





Posted by Butwalonline on 5:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एक किशोरीको शब फेला"

Leave a reply