अरिगालको टोकाइवाट एक नाबालक को ज्यान गयो
कृष्ण आचार्य,श्रावण १८-दैलेख गमौडि गाविस वर्डा नं. २ निबासी दिपक बि.क. का तिन वर्षिय छोरा शुसिल वि.क.को अरिगालको टोकाइवाट आज मृत्यु भएको छ । हिजो दिउासो हजुर आमा विशु विक र दिदि कमला वि.क. साग गोठाला गएको समयमा दिउासो अरिगालले टोकेको थियो भने उनको आज उपचारको क्रममा मृत्यु भएको हो ।
