|

उन्नत जातको गाइ भित्रीएपछी भैसीको महत्व घट्यो ।


कृष्ण आचार्य   साउन २१ दैलेख-दैलेखमा उन्नत जातको गाइ भित्रीन थालेपछि परम्परागत रुपमा पालिदै आएका  भैंसीको  महत्व कम हुन थालेको छ । गोबर,गहुात र दुधको लागी स्थानिय गाइ र भैसी पाल्दै आएका कृषक हरु दुख बढी र आम्दानी कम हूदै गएपछि उन्नत गाइपालन व्यवसायमा  आकर्षीत भएका हुन् । उन्नत गाइपालन गर्न दैलेख स्थीत जिबीस, पशु कार्यालय को अनुदान र कृषी बिकास बौकको सहयोग मा चितवन बाट जर्सी र कामधेनु  जातका गाइहरुहाल कृषक हरुले पालन गर्दै आएका छन ।

Posted by Butwalonline on 3:34 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "उन्नत जातको गाइ भित्रीएपछी भैसीको महत्व घट्यो ।"

Leave a reply