नेपाली कााग्रेस जिल्ला कार्यसमित पाल्पाको बैठक सम्पन्न
मुक्तिप्रसाद न्यौपाने,साउन २२, पाल्पा-पाल्पा/नेपाली कााग्रेस जिल्ला कार्यसमित पाल्पाको बैठकले महत्वपूर्ण निर्णयहरु गर्दै तानसेनमा सम्पन्न भएको छ ।
बैठकले पाल्पाको रामपुरलाई सरकारले नगरपालिका घोषणा नगरेकोमा त्यस्तो कार्यको विरोध गर्दै सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।
मेसिन रिडेवल पासपोट वितरणमा पाल्पालाई अधिकार प्रधान नगरेको तथा हरेक प्रजातान्त्रिक आन्दोलनमा अहम भूमिका निर्वाह गर्दै आएको तीन निर्वाचन क्षेत्र भएको पाल्पालाई अञ्चलमै सबैभन्दा कम बजेट पारी क्रमागत आयोजनाहरुलाई समेत असर पर्न गएकोमा असहमति प्रकट गर्दै नेपाली कााग्रस संसदीय दललाई उक्त गलत कार्यको सदनमा कुरा उठाउन अनुरोध गर्ने निर्णय समेत गरेको छ । बैठकले आउादो भाद्र १ गते पाल्पाको सदरमुकाम तानसेनमा वृहत कार्यकर्ता भेला गर्ने निर्णय गर्नुको साथै भेलामा गाउासमितिका पदाधिकारी एवं क्षेत्रीय प्रतिनिधि देखि जिल्ला तहका एकहजार कार्यकर्ताको सहभागीता रहने छ । यसको आवश्यक व्यवस्था मिलाउन नेपाली कााग्रेसका क्षेत्रीय सभापतिहरुको संयोजकत्वमा प्रचार एवं व्यवस्थापन गर्ने जिम्मेवारी तोकेको छ ।
यसैगरी आगामी भाद्र २४ गते पाल्पा क्षेत्र नं. ३ को खस्यौलीमा विपि स्मृती दिवस कार्यक्रम गर्ने, असोज २ गते पूर्वी पाल्पामा गणेशमान स्मृति दिवस कार्यक्रम समेत सम्पन्न गर्ने छ । बैठकले संगठनमा क्रियासिलता ल्याउने, गाउातह देखि जिल्ला तहसम्म कार्यक्रम संचालन गर्ने, पार्टीका भातृ संस्था एवं शुभेच्छुक संस्था क्रियाशिल गराउने निर्णय समेत गरेको छ । कााग्रेसले विविध कार्यक्रम सहित क्रियाशीलता सदस्यता वितरण गर्ने
कार्यक्रम समेत राखेको नेपाली कााग्रेस प्रेस विभाग पाल्पाले जनाएको छ । नेपाली कााग्रेस पाल्पाका सभापति विरबहादुर रानाको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाली कााग्रेसका पदाधिकारी, पूर्व सांसद एवं महासमिति सदस्य हरि नेपाल, पूर्व उपसभापति प्रेमनाथ बस्याल एवं सदस्य, सल्लाहकार, आमन्त्रीत सदस्य, भातृसंस्था एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो भने बैठक पार्टी सचिव माधव नेपालले सञ्चालन गर्नु भएको थियो ।