|

मोटरसाइकल पहिरोले च्याप्दा चालकको मृत्यु

टेकनारायण भट्टराई, पाल्पा, असार १७- तीन दिनदेखि लगातार परेको अविरल वर्षासँगै सडकमाथिबाट खसेको पहिरोले पाल्पा-बुटवल सडकखण्डमा गुड्दै गरेको मोटरसाइकल च्याप्दा चालकको मृत्यु भएको छ।
दोभान गाविसको झुम्सामा बुटवलवाट पाल्पा आउँदै गरेको लु ५ प १२७ नम्बरको मोटरसाइकलका चालक रुपन्देही मधौलिया-७ का ३५ वर्षिय धर्मप्रसाद भण्डारीको बिहीबार राति मृत्यु भएको हो।
पहिरोको दलदलबाट स्थानीयले गम्भीर घाइते अवस्थामा उद्धार गरेका उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा गएराति मृत्यु भएको हो।

Source:nagarikNews

Posted by Butwalonline on 7:59 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मोटरसाइकल पहिरोले च्याप्दा चालकको मृत्यु"

Leave a reply