श्रीमतीको हत्यापछि आत्महत्या
स्याङ्जा, श्रावण १२ - पुतलीबजार नगरपालिका -१२ स्थित राङ्खोलामा बुधबारराति श्याम क्षेत्रीले श्रीमतीको हत्या गरि आत्महत्या गरेका छन् ।
वाग्लुङ् जिल्ला घर भई राङ्खोलामाज्याला मजदुरी गदै आईरहेका २८ वर्षीय श्यामले आफ्नी २१ वर्षीया श्रीमती रीता क्षेत्रीको घाँटी रेटेर हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय स्याङजाले दिएको जानकारी अनुसार श्रीमानले नै धारीलो हतियारले घाँटि रेटी श्रीमतीको हत्या गरेपछि आफूले पनि सोही हतियार प्रयोग गरि घाँटी रेटी आत्महत्या गरेको बताइएको छ । प्रहरीले घटनास्थलवाट फलामको दाउ बरामद गरेको छ । घटनावारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव निरीक्षक डिवि खाणले बताए ।

साभार:कान्तिपुर