|

पाल्पामा बाढीले जनजीवन प्रभावित, दुईको मृत्यु


टेकनारायण भट्टराई, असार १७- पाल्पामा लगातार परेको पानीले जनजीवन अस्तव्यस्त बनेको छ। बाढी पहिरोले दुई स्कुले छात्रासहित तीनजनाको ज्यान लियो। पाल्पाको अन्न भण्डार भनेर कहलिएको माडी फाँट डुबानमा परेको छ। असार पन्ध्रमा रमाएर रोपो गाडेका किसानको खुसी दुईदिन पनि टिकेन। उस्तै हाल बाँसटारी फाँटको छ । फाँटमा बढी पसेर रोपो त बगायो खेत बगरमा परिणत भयो। पाल्पा बुटवल सडक खण्डमा दर्जन बढी स्थानमा पहिरो खसेर यातायात अवरुद्ध बनेको छ। प्रभास ताल क्षेत्र जलमग्न बनेको छ। शुक्रबार बिहानैदेखि खटिएर खिचेका तस्बिरहरु।





















श्रोत :नागरिक न्युज

Posted by Anonymous on 6:05 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पामा बाढीले जनजीवन प्रभावित, दुईको मृत्यु"

Leave a reply