लोकतन्त्रको सवलीकरण विषयमा अन्तक्र्रिया
विनोद परियार
बुटवल, असार १६/मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान (काुहरास्ट) नेपाल रुपन्देहीले लोकतन्त्र सवलिकरण कार्यक्रम अन्तर्गत आज बुटवलमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
“मानवअधिकार लोकतन्त्र शान्ति र संविधानका लागी युवा वर्गको भुमिकॉ” विषयक अन्तरकृया कार्यक्रममा विभिन्न राजनीतिक दलका युवा संगठनका प्रतिनिधिहरु, संचारकर्मी तथा अभियानकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी राजनीतिक दलमा आवद्ध युवाहरुले राजनीतिक दलहरुले युवा पंक्तिलाई भर्याङ मात्र बनाउदा लोकतन्त्र सवलिकरण हुन नसकेकोमा जोड दिएका थिए । लोकतान्त्रिक गणतन्त्रमा स्थापनामा युवा वर्गको भुकिमा महत्वपुर्ण भएको वताउदै उनिहरुले लोकतन्त्र संस्थागत गर्न पनि दलका नेताहरुलाई खवरदारीको आवश्यकता औल्याए । राजनीतिक दलबीचको मुटावले लोकतन्त्र र नयाँ संविधान निर्माणकार्य धरापमा परेको उनिहरुको भनाई छ । युवाबीच साझेदारीको अभाव रहेकाले अवका दिनमा एकजुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव यानेन्द्र जिसीले दल भित्रको अन्तरसंर्घषका कारण लोकतन्त्र ओझेलमा परेको वताउदै युवा वर्ग त्यस तर्फ सजग हुन पर्नेमा जोड दिनुभयो ।
युथफोर्स नेपालका नहकुल शाहीले राजनितीक आस्थाका आधारमा आफैमा युवावर्ग झैझगडामा फसेको वताउदै यस्ले युवा पंतिलाई नै वेफाईदा हुने बताउनुभयो ।।
वाईसिएल नेपाल बुटवल नगर सचिव कृष्ण रिमालले राजनीतिक परिवर्तनमा युवा वर्गको भुमिका उल्लेखनिय रहेको वताउदै लोकतन्त्र सवलीकरणमा फेरी योगदान दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी युवा संघकी सरु विकले नेताहरुले युवा वर्गलाई प्रयोग मात्र गरेको उनीहरुको समस्याको वारेमा नहेरेको बताउनुभयो ।
काहुरास्ट नेपालका केन्दिय सदस्य तथा जिल्ला अध्यक्ष नेत्र वहादुर पाण्डेको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा एमालेको युवा संघ नेपालका प्रतिनिधि दुर्गा गुरुङ , युवा संचारकर्मी कृष्ण ढकाल, काहुरास्टका जिल्ला सचिव राजेन्द्र कुँवर लगायतले आ– आफ्नो धारणा व्यक्त गरेका थिए ।

Posted by Butwalonline
on 7:12 PM. Filed under
Local News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response