दुर्घटनामा दुईको मृत्यु
२ असार, चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मबवानपुरको मनहरी गासिवस–३ मा गएराति ट्रकको ठक्करबाट घाइते भएका दुईजनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी गौरीशंकर गाविसका २५ वर्षीय दीपक चौधरी र सोही ठाउँमा २३ वर्षीय राजकुमार चौधरी रहेको चितवन प्रहरीले जनाएको छ ।
चितवनबाट हेटौंडातर्फ जाँदे गरेका ना३ख ६१०३ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ज४प ५११५ नम्बरको मोटरसाइकललाई ठक्करदिँदा त्यसमा सवार चौधरीद्वय गम्भीर घाइते भएका थिए ।
उनीहरुको चितवनको भरतपुरस्थित भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । यसैबीच प्रहरीले ठक्करदिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
Source:Onlinekhabar