नेपालद्वारा साउदी अरेविया ९ विकेटले पराजित
काठमाडौं, आश्विन २१ - नेपालले एसीसी ट्रफि एलिटको तेस्रो खेलमा साउदी अरेवियविरुद्ध ठूलो अन्तरको जित हात पारेको छ । १३२ रनको लक्ष्य पाएको नेपालले १३.१ ओभरमै ९ विकेटको जित हात पारेको हो । टस हारेर साउदी अरेबिया ४८.२ ओभरमा १३१ रन बनाएको थियो ।
ज्ञानेन्द्र मल्लको सानदार बलिङले साउदी अरेवियसंग ठूलो अन्तरको जीत हात पारेको हो । मल्लले २३ बलमा ६१ रन बनाए भने अनिल मण्डल २५ बलमा २९ रनमा बनाएका थिए । प्रारम्भिक ब्याटस् म्यान सुवास खकुरेल ३१ बलमा ३५ रन बनाउँदै नटआउट रहेका थिए ।
स्रोत :कांतिपुर