महगो बोरिङबाट सिचाई गरि रोपाई गर्दै किसानहरु
नवलपरासीको कुश्मा गाविसको प्रसियमा रोपाई गर्दै । नहरमा पानी नआए पनि पहिला नै गण्डक क्षेत्रका किसानहरुले ब्याडमा विउ तयार भईसकेको हुँदा महगो बोरिङबाट सिचाई गरि रोपाई गरिरहेका छन् ।फोटो: बेचु गौड/ईकान्तिपुर

