क्षेत्री समाजको बन्दले उपत्यका ठप्प
क्षेत्रीहरुलाई आदिवासी जनजातिमा सूचीकृत गर्न तथा जातीय आधारमा संघीय राज्य निर्माण नगर्न माग गर्दै क्षेत्री समाजले आहृवान गरेको उपत्यका बन्दका कारण उपत्यकाका तीनवटै जिल्लाका जनजीवन पूर्णपमा प्रभावित भएको छ ।@onlinekhabar

