खानेपानीको हाहाकार
धरानमा खानेपानीको हाहाकार भएपछि उपभोक्ताको आग्रहमा नेपाल खानेपानी संस्थानले अति अभाव भएका एभरेष्ट लाइनमा ट्याङ्करमार्फत विहान निःशुल्क पानी वितरण गर्दै । धरानमा चार महिनादेखि पानी अभाव छ ।
फोटो: प्रदीप मेन्याङ्बो

2013 Butwalonline. All Rights Reserved. Designed by :-Sangam Saru . E-mail:- dkssyam@gmail.com