|

नेपाली कलाकारसँग झुमे सिक्किमबासी


भारतको सिक्किममा नेपाली कलाकारहरुले सांगीतिक कार्यक्रम गरेका छन् । राजेशपायल राई, शम्भु राई, रिमा गुरुङ लगायतले आफ्नो प्रस्तुति देखाएर भर्खरै काठमाडौं फर्कीएका छन् ।

नेपालको पाँचथर नजिकै उत्तर सिक्किममा सम्पन्न अन्तरराष्ट्रिय लालिगुँरास महोत्सवमा उनीहरुले सांकृतिका कार्यक्रम गरेका हुन् । कार्यक्रममा सिक्किमका मुख्य मन्त्री पवनकुमार चाम्लिङ पनि सहभागी हुनुहुन्थ्यो ।

गायक राजेशपायल राईले दर्शन नमस्ते, राई इज किङ, बैगुनी रैछौंलगायतका गीत गाएका थिए । कार्यक्रमा नेपाली कलाकारको गीतमा झुमेका थिए सिक्किमबासी ।


Source:Onlinekhabar

Posted by Butwalonline on 8:21 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली कलाकारसँग झुमे सिक्किमबासी"

Leave a reply