|

जुनीयर चित्रकला प्रतियोगीता सम्पन्न

बुटवल । सामुहिक बिद्यालय परिवार रुपन्देहीको आयोजनामा भैरहवामा जुनीयर चित्रकला प्रतियोगीता सम्पन्न भएको छ । प्रतीयोगीतामा छात्रातर्फ सनलाईट बोडीङ स्कुलकी मोहीनी चौधरी प्रथम, जेसीज स्कुलकी हिना यादव द्वितिय, युनिर्भशल पब्लिककी प्रियङ्का शाहनी तृतिय र न्यु ईरा स्कुलकी मैना कुमारी राय सान्त्वना भएकी छन् । त्यसैगरी छात्रतर्फ साई ग्लोबलका सञ्जय बराईली प्रथम, लुम्बिनी शिसु सदनका रमाकान्त यादव दिप्तीय, युनिभर्शल पब्लिकका संन्दीप सहानी तृतिय र न्यु ईरा बोर्डीङ स्कुलका भवानी संकर राय सान्त्वना भएका थिए । परिवारका अध्यक्ष गंभिर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन बसन्त पाण्डेले गर्नु भएको थियो ।


बुटवल ओनलाइन

Posted by Butwalonline on 10:55 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जुनीयर चित्रकला प्रतियोगीता सम्पन्न"

Leave a reply