|

व्यापारीका नेता छानिए वैद्य

३० चैत, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा सुरज वैद्य निर्वाचित हुनुभएको छ । गएराति अवेर सार्वजनिक मत परिणाम अनुसार वैद्य ३०७ मत प्राप्त गरी निर्वाचित घोषित हुनुभएको हो ।
वैद्यका प्रतिद्वन्दी आजाद श्रेष्ठलाई २५३ मत प्राप्त भएको थियो । यस्तै उपाध्याहरुमा एसोसिएटबाट पशुपति मुरारका, जिल्ला तथा नगरसंघका तर्फबाट भवानी राणा र वस्तुगत संघबाट प्रदीपजंग पाण्डे विजयी हुनुभएको छ । उपाध्यक्ष निर्वाचित मुरारका र राणा वैद्य तथा पाण्डे पराजित उम्मेदरवार श्रेष्ठ प्यानलका हुनुहुन्छ ।
वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा अशोक शर्मा, दिनेश श्रेष्ठ, निर्मलराज पौडेल, विप्लवमान सिंह, सकुन्तला हिराचन, राजन शर्मा, कमला श्रेष्ठ, नन्दकुमार श्रेष्ठ, विराट थापा, सम्भव गिरी, र शंशरराज पाण्डे निर्वाचित भएका छन् ।
जिल्ला नगरबाट ओमप्रकाश वसेल,कल्याणकृष्ण ताम्राकार,कृष्णप्रसाद शर्मा,डिबी बस्नेत,दामोदर आचार्य,दीपक लमसाल,नरेन्द्र खड्का, पूर्णप्रसाद पालाञ्चोकी, प्रमोद श्रेष्ठ, विजयकुमार साराबागी, विष्णु खत्री मिनबहादुर श्रेष्ठ, लोकविक्रम थापा र शंकर श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
यसैगरी उदयराज पाण्डे,सरोज पाण्डे, अन्जन श्रेष्ठ, अनुपबहादुर मल्ल, अशोककुमार तोडी, उमेशलाल श्रेष्ठ, ओम राजभण्डारी, जगदीश राठी, ध्रुबकुमार श्रेष्ठ प्रकाश गिरी, बिके श्रेष्ठ, मनिषकुमार अग्रवाल, रामचन्द्र संघाई, संजय सिंह, सादिप अग्रवाल, शेखर गोल्छा, सौरभ ज्योती र ज्ञानेन्द्रलाल प्रधान पनि केन्दीय सदस्य निर्वाचित हुनुभएको छ । निर्वाचित अधिकांश केन्द्रीय सदस्य वैद्य प्यानलका छन् ।
अञ्चल तर्फका १२ सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्विरोध हुनेहरुमा मेचीबाट केशवराज पाण्डे, राप्तीबाट ध्रुव श्रेष्ठ , बागमतीबाट कृष्णप्रसाद ताम्राकार, कर्णालीबाट लोकमान रोका, नारायणीबाट मदनलाल जोशी, महाकालीबाट भाष्करराज राजकणिर्कार, सेतीबाट गोपाल हमाल, लुम्बिनिबाट भरशरणराज लवट, जनकपुरबाट निर्मलकुमार चौधरी, धौलागिरिबाट हेमनाराणय श्रेष्ठ, भेरबिाट कुमुद दुगड र चोपनारायण श्रेष्ठ छन् ।
गएराति मत गणना जारी रहेकै बेला अध्यक्षका प्रत्यासी आजाद श्रेष्ठ प्यानलले सुरज वैद्य समूहले निर्वाचनमा धाँदली गरेको भन्दै विरोध गरेपछि केहीबेर मतगणनाकार्य स्थगित गरिएको हो ।
एसोसीयट र जिल्ला नगर समितिको मतगणना कार्य भईरहदा विवाद भएको हो
वैद्यका प्रतिद्वन्दी आजाद श्रेष्ठलाई २५३ मत प्राप्त भएको थियो । यस्तै उपाध्याहरुमा एसोसिएटबाट पशुपति मुरारका जिल्ला तथा नगरसंघका तर्फबाट भवानी राणा र वस्तुगत संघबाट प्रदीपजंग पाण्डे विजयी हुनुभएको छ । पाण्डे पराजित उम्मेदरवार श्रेष्ठ प्यानलबाट उम्मेदवार हुनुहुन्थ्यो ।
वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा अशोक शर्मा, दिनेश श्रेष्ठ, निर्मलराज पौडेल, विप्लवमान सिंह, सकुन्तला हिराचन, राजन शर्मा, कमला श्रेष्ठ, नन्दकिशोर श्रेष्ठ, विराट थापा, सम्भव गिरी, र शंशरराज पाण्डे निर्वाचित भएका छन् ।
जिल्ला नगरबाट ओमप्रकाश वसेल, कल्याणकृष्ण ताम्राकार, कृष्णप्रसाद शर्मा, डिबी बस्नेत,दामोदर आचार्य, दीपक लमसाल, नरेन्द्र खड्का, पूर्णप्रसाद पालाञ्चोकी, प्रमोद श्रेष्ठ, विजयकुमार साराबागी, विष्णु खत्री मिनबहादुर श्रेष्ठ, लोकविक्रम थापा र शंकर श्रेष्ठ निर्वाचित भएका छन् ।
अञ्चल तर्फका १२ सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्विरोध हुनेहरुमा मेचीबाट केशवराज पाण्डे, राप्तीबाट ध्रुव श्रेष्ठ , बागमतीबाट कृष्णप्रसाद ताम्राकार, कर्णालीबाट लोकमान रोका, नारायणीबाट मदनलाल जोशी, महाकालीबाट भाष्करराज राजकणिर्कार, सेतीबाट गोपाल हमाल, लुम्बिनिबाट भरशरणराज लवट, जनकपुरबाट निर्मलकुमार चौधरी, धौलागिरिबाट हेमनाराणय श्रेष्ठ, भेरबिाट कुमुद दुगड र चोपनारायण श्रेष्ठ छन् ।
गएराति मत गणना जारी रहेकै बेला अध्यक्षका प्रत्यासी आजाद श्रेष्ठ प्यानलले वैद्य समूहले निर्वाचनमा धाँदली गरेको भन्दै विरोध गरेपछि केहीबेर मतगणनाकार्य स्थगित गरिएको हो ।
एसोसीयट र जिल्ला नगर समितिको मतगणना भईरहदा विवाद भएको थियो ।
Source:Onlinekhabar

Posted by Butwalonline on 9:07 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "व्यापारीका नेता छानिए वैद्य"

Leave a reply