1:35 PM | Posted by Anonymous

उषा बनी आउनु तिमी
किरण बनी छाउनु तिमी।।
छाहराको पानी बगे जस्तै
...सङ्लो माया लाउनु तिमी ।।
सगरमाथाको गौरब बोकी
देश बिदेशमा छाउनु तिमी ।।
समुन्द्रझै अट्ल् बनि सधै
सफलता सधैं पाउनु तिमी ।।
डाँडा अनि पखेरीमा सधैं
देश कै गीत गाउँनु तिमी ।।

लेखिका ;इंन्दीरा प्रयास ,दमक,झापा नेपाल
सम्बन्धित शीर्षकहरु: Ghazal,
Litreture

Posted by Anonymous
on 1:35 PM. Filed under
Ghazal,
Litreture
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response