कंग्रेश पर्राहा गाउं समिति वडा नम्बर १ को वडा समितिको बैठक सम्पन्न
बाबुराम गैरे,मुर्गिया चैत्र ३ - नेपाली कंग्रेश पर्राेहा गाउं समिति अन्तर्गत वडा नम्बर १ को वडा समितिको बैठक आज सम्पन्न भएको छ ।
वडा सभापति क्याप्टेन धन बहादुर कार्कीको सभापतित्वमा बसेको बैठकमा नेपाली कंग्रेश पर्राेहा गाउ समितिका उपसभापती राम प्रसाद अधिकारी ,सचिव लोकनाथ अधिकारी वडा कोषाध्यक्ष लाल प्रसाद भण्डारी ,तरुण दल जिल्ला प्रतिनिधि अशोक खड्का, धु्रब महर्जन लगायतका व्यक्तिहरुले आगामी चैत्र १० गते हुने वडा नम्बर १ को ऐतिहासिक वडा भेला कसरी सम्पन्न गर्ने भन्ने विषयमा आ आफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।
साथै बैठकले ऐतिहासिक वडा भेला सम्पन्न गर्नका निम्ती लाल प्रसाद भण्डारीको सम्योजकत्वमा आर्थिक समिती,जगन्नाथ गौतमको सम्योजकत्वमा पत्राचार व्यवस्थापन समिति र अशोक खड्काको सम्योजकत्वमा खाना व्यवस्थापन समिति समेत गठन गरेको कंग्रेश पर्राेहा गाउं समितिका उप सभापति राम प्रसाद अधिकारीले बताउनुभएको छ ।