चार दलले गरेको ११ बुदे सहमती जलाइयो
लक्ष्मण पोखरेल,बुटवल,२ र्चैत । नेकपा माओबादी सहितको संयुक्त सघर्ष समिति रुपन्देहीले शुक्रबार बुटवलमा ११ बुदे सहमति जलाएका छन् । प्रधानन्याधिस खिलराज रेग्मीलाई प्रधानमन्त्रि बनाउन चार दलले गरेको सहमतीलाई उनीहरुले जलाएका हुन् ।
मुलुकलाई निर्दलीय तर्फ धकेली निरकुशता ल्याउन खोजेकाले नवनियुक्त मन्त्रिपरिषदका अध्यक्ष रेग्मीको राजीनामा माग गर्दै विरोध स्वरुप सहमति पत्र जलाएको बताएका छन् । बुटवलको पुष्पलाल पार्कमा भएको कार्यक्रममा बोल्दै नेकपा एकिकृतका केन्द्रिय सदस्य लक्ष्मी कान्त पौडेलले चार दलको सिन्डिकेटको आधारमा रेग्मीलाई सरकारको जिम्मेवारी दिएर गम्भिर भुल गरेको बताउनुभयो । उहाँले रेग्मीको नेतृत्व स्विकार्य नहुने भन्दै तुरुन्त रेग्मीले राजीनामा दिन माग गर्नुभयो । नेकपा माओबादी रुपन्देहीका सेक्रेटरी बन्धु चन्दले चार दलले राजनितिक अधिकार गुमाएको बताउदै निर्दलीय ब्यवस्थाका विरुद्ध आन्दोलन चर्काउनुको विकल्प नभएको बताउनुभयो । रुपन्देहीमा नेकपा माओबादी,राजमो,नेकपा एकिकृत,मातृका माओबादी,नेकपा माक्सबादी सहितका दलहरु विरोध प्रदर्शनमा उत्रिएका हुन । उनीहरुले भोली राष्ट्रपति सहित सरकार प्रमुख र शिर्ष नेताहरुको पुत्ला जलाउने कार्यक्रम रहेको जनाएका छन् ।