अब बर्दियाको राजापुरमा सास्कृतिक पर्यटक महोत्सब
बााके तथा बर्दियामा यो बर्ष महोत्सबले निकै ठााउ पायो । महोत्सब नै महोत्सब भईरहेको माहोलमा चैत्र ९ गते देखि १३ गते सम्म पुन: बर्दियाको राजापुरमा राजापर सास्कृतिक पर्यटक महोत्सब हुने भएको छ । नि:शुल्क स्वास्थ्य सिविर समेत रहने सो महोत्सब निकै भब्य र उल्लेख्य मात्रामा दर्शकहरुको साथ पाउने महोत्सब ब्यवस्थापनको जिम्मा पाएको अन्तरालले दाबी गरेको छ ।
