बिचीत्र तर सत्य तस्बिरहरु
हेमराज भट्ट
नेपालगन्ज
तल राखिएका तस्विरहरु हेर्दा तपाँईलाई अचम्म लाग्ला तर अचम्म नमान्नुहोस् किनकी यि तस्बिरहरु नेपालका विभिन्न ठाँउमा देखिएका आश्चर्यलाग्दा तस्विरहरुलाई नेपाली फोटो ग्राफरहरुले कैद गरेका हुन । फोटो पत्रकार क्लब नेपालले हरेक बर्ष बर्षका उत्कृष्ठ तस्विरहरुलाई देसै भरी प्रदशन गर्ने गर्दछ । त्यसै अनुरुप गत बर्षमा खिचिएका उत्कृष्ट र आश्चर्यलाग्दा तस्विरहरु मध्ये केही तस्विरहरु यहाँ राखिएको छ ।
तस्विर नं.
| एउटा बालीका आफ्नो अपाङ्ग भाईलाई ह्वेल चेयरमा गुडाउदै । |
| बर्ष कै उत्कृष्ट तस्विरको रुपमा रहेको यो तस्विरमा एक बालीकाको मुखै भरी असामान्य रौहरु निश्केका छन् । शुरुमा यस्तो अवस्थामा देख्दा गाँउमा उसलाई भुत भनेर चिन्ने गर्दथे तर अहिले उसको उपचार भइसकेको छ । |
एउटा कुकुरले आफ्नो ठुलो सत्रु बिरालो लाई दुध खुवाईरहेको अवस्था ।
|
| दुईवटा सर्पहरु सहबास गर्दै गर्दाको अवस्था । |
| कुकुरले सुगरको पाडोलाई दुध चुसाउदै गरेको छ । |
