अब त अति भयो
२०६९ फागुन ३ गते का दिन बस अब त अति भयो, अब शिंसा अन्त्य गरौं भन्ने नाराका साथ बााकेमा महिलाका क्षेत्रमा काम गर्ने संघ सस्था, निकाय तथा व्यक्तिहरुको सहभागीतामा उर्लीदो सय करोड अभियान धुम धामका साथ सम्पन्न भयो । महिला तथा किशोरीहरु माथि हुने हिंसा बिरुद्ध अभियानमा साथ दिदै यस क्षेत्रका सामाजिक कार्यक्रताहरु । हेमराज भट्ट



