|

आफ्नै १२ बर्षीय सालीलाई जर्वजस्ती भगाएर वेपता

ज्ञानु गौतम,बाँके ,फागुन १३-बाँके को रझेनामा एक व्यक्तिले आफ्नै १२ बर्षीय सालीलाई जर्वजस्ती भगाएर वेपता बनाएका छन् । रझेना ३ वेलनपुरका २८ बर्षीय रिजवान अली जागाले गोठाला गएकी १२ बर्षीय सफीना जागालाई भगाएर ४ दिनदेखि वेपत्ता बनाएको आरोप लगाउदै पिडित परिवारले प्रहरिमा उजुरी दिएका हुन् । ७ कक्षामा अध्ययरत छोरीलाई जर्वजस्ती ललाई फकाई भगाएको भन्दै पिडित परिवारले ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दर्ता गराउदै छोरीको खोजी दिन आग्रह गरेका छन् ।

Posted by Butwalonline on 2:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आफ्नै १२ बर्षीय सालीलाई जर्वजस्ती भगाएर वेपता"

Leave a reply