|

नालामा डुबेर बर्दियामा एक बालिकाको मृत्यु

ज्ञानु गौतम,बाँके,फागुन १३ - नालामा डुबेर बर्दियामा एक बालिकाको मृत्यु भएको छ । गुलरिया भन्सार रोड नजिकै खेलिरहेको अवस्थामा राजु मनिहारकी एक वर्षीया छोरी रानी मनिहारको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । नालामा डुबेको एक घण्टापछि बालिको शब भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Posted by Butwalonline on 2:15 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नालामा डुबेर बर्दियामा एक बालिकाको मृत्यु "

Leave a reply