एमाले वडा अधिवेशन सम्पन्न
नेकपा एमाले वार्ड कमिटी बुनपा–८ को अधिवेशनले सुभासचन्द्र पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा बिरमान लामा, सचिवमा कृष्ण पौडेल, सह–सचिवमा निरज पाण्डे, सदस्यहरुमा विरेन्द्र अधिकारी, रमा सुवेदी, उमा रोका, सरस्वती न्यौपाने, नारायण पाण्डे, दिपक अधिकारी, प्रेम सोमै मगर, राजकुमार भट्टराई, जिवनकला आले, शोभाखर पोखरेल, धुव्र शर्मा रहनुभएको छ । अधिवेशन सुवासचन्द्र पौडेलको अध्यक्षता र पार्टी जिल्ला कमिटी अध्यक्ष भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा जिल्ला कमिटी सदस्य हिरामाया थापा, यजाज आलम, गोपाल राना, बाबुराम भट्टराई, क्षेत्रीय सदस्य खगेन्द्र शर्मा, जनक आचार्य लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।