|

बाँकेको इन्द्रपुरका किशोरीहरु विद्यालय जानबाट बन्चित

ज्ञानु गौतम,माघ १८ - बाँके जिल्लाको इन्द्रपुर गाविसका मुस्लिम तथा मधेसी समुदायका अधिकांश बालिका किशोरी अवस्थामा पुग्नासाथ तीनका परिवारले उनीहरुलाई विद्यालय जान रोक लगाउने गरेको पाइएको छ । बालिकालाई विद्यालय नपठाउनुको कारणमध्ये त्यस गाउाका परिवारमा बाल्य अवस्थामै छोरीको विवाह गरिदिने प्रचलन पनि एक प्रमुख कारण रहेको छ  । नेपालगन्जस्थित फातिमा फाउन्डेसनले इन्द्रपुर गाविसमा गरेको अध्ययन अनुसन्धानले त्यस गाउाका ९० प्रतिशतभन्दा बढी बालिकाको १२ देखि १४ वर्षको उमेरमै विवाह हुने गरेको डरलाग्दो तथ्याङ्क प्रस्तुत गरेको छ ।

Posted by Butwalonline on 12:36 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बाँकेको इन्द्रपुरका किशोरीहरु विद्यालय जानबाट बन्चित"

Leave a reply