सिमामा सद्भाव
नेपाल भारत सिमाना नजिक रहेको बााकेको नेपालगन्जमा सिमामा सद्भाव प्रथम ईण्डो नेपाल खेलकुद तथा संगीत महोत्सब २०६९ यहि माघ २३ देखि २९ सम्म नेपालगन्जको रंगशालाका हुदैछ । यो कार्यक्रमले नेपाल भारतका खेलाडीहरु बिचको सद्भाव बढ्ने देखिन्छ । हेमराज भट्ट/नेपालगन्ज


