रिले अनसन सकियो, दबाब कार्यक्रम जारि रहने
रुपन्देहि,पैष २८, मणिग्राम । अनयौलग्रस्त राजनितिको अन्त्य र जनपक्षिय संबिधानको माग गर्दै गत पौष २३ गतेबाट रुपन्देहिको मणिग्राममा श’रु भएको रिले अनसन आज सकिएको छ ।
स्वाभिमान य’बा संजाल रुपन्देहिको आयोजनामा संचालित रिले अनसनको आज एक कार्यक्रमका बिच समापन गरिएको हो । अनसनको समापन संगै राजनितिक निकाश र संबिधान निर्माणका लागि य’बाहरुले अन्य दबाब म’लक कार्यक्रम जारि राख्ने कार्यक्रमका बक्ताहरुे उद्घोष गरेका छन । सर्बसाधारण नागरिकको पिडा स’न्ने निकायको अभाब रहेको भन्दै सबै नेपालिको चाहना राजनितिक निकाश र संबिधान निर्माणको म’द्धा नट’ंगिदा सम्म दबाब अभियान जारि रहने आयोजक स्वाभिमान य’बा संजाल रुपन्देहिका संयाजक प्रकाश गौतमले बताउन’भयो ।
सत्ता केन्द्रित राजनिति गर्दै आएका दलहरुलाई शान्ति र संबिधानको बाटोमा केन्द्रित गराउन देशभरका य’बाहरुलाई दबाब अभियानमा एकत्रित गदै जिल्ला स्तरिय हस्ताक्षर अभियान गरिने गौतमले समापन कार्यक्रममा जानकारि दिन’भयो ।
राजनितिक दलहरुले नागरिकको भाबना बिपरित सत्ता केन्द्रित राजनितिक गर्दै जानेहो भने नेपालका राजनितिक दलहरु जनताबाट एक्लिदै जाने नागरिक समाज नेपाल रुपन्देहिका अध्यक्ष बाब’राम भण्डारिले बताउन’भएको छ । त्यस्तै समापन कार्यक्रममा बोल्दै नागरिक सचेतना संजाल रुपन्देहिका संयोजक डि बि खातिले य’बाहरुले राजनितिक निकाश र संबिधान निर्माणका लागि श’रु गरेको दबाब अभियानको प्रशम्सा गनर्’भयो । दबाब स्बरुप गरिएको अनसन प्रति स्थानिय राजनितिक दलहरुले क’नै बास्ता नगरेको भन्दै खातिले आक्रोश ब्याक्त गनर्’भयो ।
पत्रकार हरिष ढकालले सत्ता केन्द्रित राजनितिले नेपालमा राजनितिक सहमति ह’न नसकेको बताउन’ भयो । स्वाभिमान य’बा संजालका सह संयोजक नबिन पन्तको संचालनमा भएको समापन कार्यक्रममा स्थानिय संघ संथाका प्रतिनिधि, सर्बसाधारण,संचारकर्मि लगायतको उपस्थिति रहेको थियो ।
स्वाभिमान य’बा संजालले ४ दिनका लागि आयोजना गरेको रिले अनसनमा स्थानिय संघ संथाले पनि ऐक्यबद्धता जनाए पछि ४८ धण्टाका लाग थप भएर शनिबार सम्मका लागि लम्बिएको हो । अनसनमा नागरिक समाज नेपाल रुपन्देहि, कम अन य’थ स्टाण्ड अप ब’टबल, प्रभात य’थ क्लब मणिग्राम, मालिका फ्रेण्डस् क्लब ग’ल्मि, नब ज्योति य’थ क्लब ग’ल्मि, नेपाल शिक्षक संध, नेपाल राष्टिय शिक्षक संघ लगायतका संथाले पनि ऐक्यबद्धता जनाएका थिए ।