अर्थमन्त्री बर्षमान पुन अन्नतलाई तौलिहवामा कालोझण्डा
कपिलवस्तु, १४ माघ-अर्थमन्त्री बर्षमान पुन अन्नतलाई कपिलवस्तुको तौलिहवामा कालोझण्डा देखाईएको छ । एकीकृत माओबादीको दोस्रो जिल्ला अधिबेशन उद्घाटनका लागि आएका बेला कांग्रस, एमालेका कार्यकर्ताहरुले मन्त्री पुनलाई कालो झण्डा देखाएका हुन ।
सुरक्षकर्मीको स्कटिङमा मन्त्री कार्यक्रम स्थल पुग्नेक्रममा उनीहरुले प्रधामन्त्री बावुराम भट्टराईको राजीनामाको माग गर्दै चर्का नारा लगाएका थिए । सुरक्षकर्मीको बाक्लो उपस्थितीको बावजुत उनीहरु कै अगाडी बिपक्षी दलक कार्यकर्तारुले सरकारको बिरोध गर्दै प्रर्दशन समेत गरेका थिए ।बिरोध प्रर्दशनकाक्रममा कुनै अप्रिय घटना भने भएको थिएन ।
Posted by Butwalonline
on 8:26 PM. Filed under
National News,
News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response