महेन्द्र साप्कोटाको नयाँ एल्बम बजारमा आउने
जापान,लामो समयदेखि जापान बस्दै आनुभयको लोकगायक तथा फिल्म निर्माता महेन्द्र प्रसाद साप्कोटाले झट्टै एउटा नयाँ लोकगिती एल्बम ‘‘दिलचो¥यो कालिले ”बजारमा ल्यउन आँट्नु भयको छ । शब्द सङ्कलन चन्द्रमणि कडेल र लय रबि सप्कोटाको रहेको उक्त एल्बमा स्वर महेन्द्र प्रसाद सप्कोटा र शर्मीला गुरुङ्गको रहेका छ । उक्त एल्वमको एउटा म्युजिक भिडियो जापानम सुटिङ्ग हुँदैछ । तथा बि साईडको सुटिङ्ग नेपालमानै हुनेछ । जसमा महेन्द्र प्रसाद साप्कोटा र सरु ल्मिछानेले अभिनय गर्नेछन ।‘‘भन कता जाउँ, चिठि, आउँदैन,” जस्ता एकदर्जनभन्दा बढि गितहरु पस्किसक्नुभयको साप्कोटाले हाल जापनमा बस्दै आयका नेपालिहरुको कथा ब्याथामा आधारित ‘‘नेपालि मन” नामक फिल्म पनि बनाउँदै हुनुहुन्छ । जापनमा बसेका नेपालिहरुलाई समेटेर गोर्खालि आवाज नामक कार्यक्रम टेलिभिजनमा छिट्टै ल्याउने तयारि पनि गरिरहेको बताउनुभयको छ ।
कलाकारिता सँगै ब्यपार पनि गर्दै आउनुभयको साप्कोटले साहुनी र यिबोग जस्ता टेलिफिल्महरु निर्माण गरिसक्नुभयको छ । जापानको टेकियोमा नेपालि जमघट बजार सञ्चालन गर्दै आउनुभयको सप्कोटा झण्डै दुई बर्स पछाडि सङ्गित बजारमा आउन लाग्नुभयको हो ।
