|

बलात्कारीलाई नपुसंक बनाउने सजाय

पुस २० – बलात्कारमा संलग्न एक व्यक्तिलाई दक्षिण कोरियाको अदालतले नपुसंक बनाउने सजाय सुनाएको छ । प्यो नामका व्यक्तिलाई अदालतले १५ वर्षको जेल सजाय सहित नपुंसक बनाउने सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सन् २०११ र १२ को बीचमा पाँच नावालिगा माथि यौन दुष्कर्म गर्ने प्योलाइ जेलबाट छुट्नु दुई महिना अघि औषधि खुवाएर नपुंसक बनाईने छ ।

दक्षिण कोरियाले गएको वर्ष बालबालिका माथि यौन दुष्कर्म गर्ने व्यक्तिलाई केमिकल र हार्मोनियल प्रक्रियाबाट नपुसंक बनाउने कानून बनाएको थियो । स्रोत : उज्यालो  नेटवर्क

Posted by Butwalonline on 7:31 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बलात्कारीलाई नपुसंक बनाउने सजाय"

Leave a reply