दाइजो नल्याएकोमा श्रीमतीको हत्या
दाइजो नल्याएको भन्दै श्रीमान ले श्रीमतीको हत्या गरेको आरोप व्यास नगरपालिका--२ वस्ने २२ वर्षीया अन्जना ढकाल मंसिर १७ गते वेलुकी आफ्नै कोठामा सुतेकोमा आज ०६:०० बजे निजका श्रीमान दिवश ढकालले उठाउँदा वेहोस अवस्थामा फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल तनहुँ लगेकोमा चिकित्कसले मृत घोषणा गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
