|

गुल्मीमा घरेलु हिंसामा परेकी महिलाद्धारा जातिय विभेद

बिनोद परियार,बुटवल ,मंसिर २२- आफै घरेलुहिासापिडीत भएर महिला पुनस्थापना केन्द्रमा आश्रय लिएकी गुल्मीकी एक महिलाले जातीय विभेद गरेपछि समस्या भएको छ । २३ वर्ष देखि श्रीमानले घरनिकाला गरेकी ग्वाघा गाविसकी विष्णुदेवी कार्कीले जातीय विभेद गरेको महिला पुनस्र्थापना केन्द्रले जनाएको छ ।

न्याय दिलाउन महिला अधिकारकर्मीहरुले पुन: स्थापना केन्द्रमा राखेको समयमा  विशुखर्क गाविसबाट श्रीमानबाटै पिडित दलित महिला तारा परियार आएपछि उनले दलित संग नबस्ने भन्दै उनले जातीय विभेद गरेकी हुन् । आफू दलितसंग नबस्ने भन्दै पुनस्थापाना केन्द्र नै छाडेर हिाडेपछि न्याय दिलाउन समस्या भएको केन्द्रकी अध्यक्ष सिर्जना तरामुले बताउनुभयो ।

Posted by Butwalonline on 5:24 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गुल्मीमा घरेलु हिंसामा परेकी महिलाद्धारा जातिय विभेद "

Leave a reply