|

शाइन डेभलपमेण्ट बैंक लि.मर्जरमा

बुटवल, ३० मंसिर,रुपन्देहीको बुटवलमा प्रधान कार्यालय रहेको शाइन डेभलपमेण्ट बैंक लि. को चौथो बार्षिक साधारण सभा यही मंसिर ३० गते सम्पन्न भएको  छ । उक्त सभाले गुल्मीको तम्घासमा केन्द्रिय कार्यालय रहेको रेसुङ्गा विकास बैंक लि. संग मर्जरमा जाने निर्णय गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव प्रकाश पौडेलले सञ्चालन गर्नु भएको कार्यक्रममा बैंकका अध्यक्ष थानेश्वर पौडेलले बैंकको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उक्त साधारणसभावाट चुक्ता पुाजीको १७ प्रतिशत बोनश शेयर र सोको टिडियस प्रयोजनार्थ नगद लाभांश पारित भएको छ ।

Posted by Butwalonline on 6:11 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शाइन डेभलपमेण्ट बैंक लि.मर्जरमा"

Leave a reply