बन्चरोले हानेर आफ्नै श्रीमतिको हत्या
बर्दिया कात्तिक १७ - श्रीमान श्रीमतीबीच भएको सामान्य विवादका क्रममा भएको बञ्चरो प्रहारबाट श्रीमतीको हत्या भएको छ । बर्दियाको ताराताल ७ धर्मबस्तीका ३८ बर्षका गंगाबहादुर पुलामीले बञ्चरो प्रहार गर्दा आफ्नै श्रीमती पम्फाको ज्यान गएको हो ।हत्या गरेर भाग्दै गएका गंगालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
स्रोत :ऑनलाइन खबर
स्रोत :ऑनलाइन खबर
