|

क्रान्तिकारी पत्रकार संघ अवधमा नया“ नेतृत्व

अशोक गौतम,बुटवल ९ मंसीर – क्रान्तिकारी पत्रकार संघ नेपाल अवध अधेश राज्य समितीको तेश्रो राज्य सम्मेलनले यानेन्द्र जिसीको अध्यक्षतामा नया“ नेतृत्व चयन गरेको छ । सनिवार वुटवलमा सम्पन्न सम्मेलनले २१ सदस्यीय कार्यसमिती चयन गरेको हो । जसको उपाध्यक्षमा गोपी ज्ञवाली, सचिवमा वसन्त गिरी, सह–सचिवमा रुद्रहरि कु“वर र दिपक भट्टराई कोषाध्यक्षमा तिलक महत रहेका छन । त्यसै गरी सदस्यहरुमा हरिनारायण रेग्मी, रिंकी पगेनी, कान्ति चुदाली, चक्र थापा, मणि अर्याल,  गुरुदत्त ज्ञवाली, सरु राना, प्रकाश गौतम, संजय विश्वकर्मा, रमेश पोख्रेल, नारायण ज्ञवाली, डिलाराम भुसाल, राजेश चौधरी, चित्रा परियार, इमरान खान रहेका छन । त्यसै गरी सम्मेलनले ५ सदस्यीय सल्लाहकार समिती चयन गरेको छ । सहल्लाहकारहरुमा कर्णवहादुर कार्की, अर्जुन ज्ञवाली, प बावुराम भट्टराई, नारायण खनाल र मदनलाल पौडयाल रहेका छन ।

Posted by Butwalonline on 5:55 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "क्रान्तिकारी पत्रकार संघ अवधमा नया“ नेतृत्व"

Leave a reply