|

मानबआधिरकार तथा शान्ती समाजमा पंगेनी

अशोक गौतम,बुटवल मसिर ९– मानबअधिकार तथा शान्ती समाज रुपनदेहीको सातै आधिबेसनले कृष्ण पगेनीको अध्यक्षतामा नयाँ कार्यसमिती सर्वसम्मत पमा चयन गरिएके छ । वुटवलमा शनिवार भएको अधिवेसनले २ वर्षीय कार्यकालका लागी उपाध्यक्षमा सरोज गौतम, सचिवमा नारायण सापकोटा, सह सचिवमा डिपी खनाल, कोषाध्यक्षमा तुल्सी प्रसाद भुषाललाई चयन गरेको हो । यस्तै सदस्हरुमा तेजेन्द्र केसी, राम प्रसाद घिमीरे, प्रकाश भट्टराई शिव गैरे, धर्मराज भट्टराई, मिना ढकाल लाई चयन गरेको छ ।

Posted by Butwalonline on 5:57 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मानबआधिरकार तथा शान्ती समाजमा पंगेनी"

Leave a reply