खुल्ला स्नुकर टुनामेन्टमा कृष्ण गुरुङ्ग विजयी
लक्ष्मण पोखरेल,बुटवल,कार्तिक–२३ राधाकृष्ण युवा ल्कव बुटवलले आयोजना गरेको खुल्ला स्नुकर टुनामेन्टमा कृष्ण गुरुङ्ग विजयी भएका छन् । ४८ जना प्रतियोगिहरुलाई पछिपार्दै गुरुङ्ग प्रतियोगितामा विजयी बन्न् सफल भएका हुन ।
आज ( विहिवार) भएको फाईनल खेलमा प्रत्यासी सुजन पुनलाई २३ को ब्रेक गरि गुरुङ्ग प्रतियोगिताको प्रथम स्थानहा“सील गर्ने सफल भएका हुन । यस अघि गुरुङ्गले ४ जना आफ्ना प्रतिद्धन्द्धी खेलाडीहरुलाई पछिपार्दै आफु फाईनलमा प्रवेश गरेका थिए । प्रतियोगिता विजयी गुरुङ्गले नगद तीन हजार र एक स्टीक हात पर्न सफल भएका छन् भने उपविजयी सुजन पुनले नगद दुई हजार तथा तेस्रो स्थान प्राप्त गर्न सफल उदिप राईले नगद एक हजार प्राप्त गर्न सफल भएका छन् । आज भएको फाईनल खेलमा रुपन्देही जिल्ला स्नुकर संघका सचिव सुजन पुन जज,सुसान्त के.सी. मार्कर तथा स्कोररमा सुमन खड्की रहेका थिए । त्यसैगरि आजभएको स्नुकर समापन टुनामेन्टको समापन समारोहमा क्लवका अध्यक्ष्ँ यम वरालको अध्यक्ष्ँता र आस्था समुहका कोषाध्यक्ष्ँ दिनेश तुलाधरको प्रमुख आथिथ्यता रहेको थियो भने कार्यक्रम राजकुमार भट्टराईको संचालनमा सम्पन्न् भएको थियो ।
यहिकार्तिक १४ गते देखि शुरु भएको सो टुनामेन्ट यसअघि २४ गते सकिने भनिए पनि विषेश कारणले २३ गते नै सक्नुपरेको क्लवका अध्यक्ष्ँ यम बरालले बताउनु भएको छ । टुनामेन्टमा ४८ जना प्रतियोगीेहरुले सहभागीता जनाएका थिए । प्रतियोगिता बुटवल ८ सुन्दरनगरमा रहेको नाईस स्नुकर हाउसमा संचालन भएको थियो ।
राधाकृष्ण युवा ल्कवले हरेक वर्ष आयोजना गर्ने विभिन्न् कार्यक्रमहरु अन्र्तगत यो वर्ष पनि यस प्रकारका विभिन्न् कार्यक्रमहरु आयोजना गरेको जनाएको छ । सोही अनुसार यो वषर््ा पनि ल्कवले शुभकामना आदान प्रदान ,स्नुकर टुनामेन्ट,रक्तदान,सांस्कृतिक कार्यक्रम,हाउजि विङ्गो तम्वोला लगाएतका विभिन्न कार्यक्रमहरु आयोजना गरेको अध्यक्ष्ँ बरालले बताउनु भएको छ । ल्कवले कार्तिक २५ गते आफ्नो वार्षीक उत्षव मनाउन लागेको छ ।

Posted by Butwalonline
on 7:20 PM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response