|

बुटवल इलिट उच्च मावि द्वारा जंगल सफारी

बुटवल, २३ असोज ।  बुटवल इलिट उच्च मावि बुटवलले आफ्ना विद्यार्थीहरुका लागि ३ दिने जंगल सफारी कार्यक्रम सम्पन्न गरेको छ । देवदहको चरंगे जंगलमा सम्पन्न कार्यक्रममा विद्यालयका कक्षा  ८, ९ र १० का एक सय पचास भन्दा बढी विद्यार्थी सहभागी भएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुमा पढाईप्रति रुचि बढाउने, नैतिकता, सामाजिक मुल्य मान्यता तथा सकारात्मक सोचको विकास  गराउने उद्देश्यले आयोजित कार्यक्रममा उच्च माविका प्रवन्ध निर्देक बैकुण्ठ पाण्डे, शिक्षिका मनुकला पराजुली लगायतले सहजिकरण गरेका थिए ।

Posted by Butwalonline on 7:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवल इलिट उच्च मावि द्वारा जंगल सफारी"

Leave a reply