आज टिकाको पाचौ दिन,टिका आसिर्बाद थाप्ने क्रम जारि
बाबुराम गैरे,बुटबल ,कार्तिक १२ - ।नेपालिहरुको महान चार्ड बडा दशैको टिकाको आज पाचौ दिन आज पनि आपन्तको घरघरमा पुगेर टिका आसिर्बाद थाप्ने क्रम जारि छ । आफन्तहरु टाढा टाढा हुनेहरु आज पनि टिक थाप्नका लागि आफन्तको घसम्म पुग्ने गर्दछन । नेपालि परम्परा अनुसार कतिपय जातजातिले एक दिनमात्र टिका थाप्ने चलन छ भने कतिपयले ५ दिन सम्म आफन्तको घरघर सम्म पुगेर टिका लगाउने गर्दछन ।
